Badri Pangeni

Singer, Former President of National Folk & Duet Song Academy Nepal.

Thursday 24 January 2019

मेरो आवाजमा अर्को नयाँ गीत "मायाको आडैमा" आएको छ



नेपाली लोक दोहोरी क्षेत्रमा उदियमान  गायिका प्रमिला दोङ् र भोज लोप्चनको उत्कृष्ट लोक दोहोरी गीत मायाको आडैमाबजारमा आएको छ। म बद्रि पंगेनी र प्रमिला दोङ्को आवाज रहेको यो  गीतमा हिरोज लोप्चनको शब्द र लोकप्रिय सर्जक शिब हमालको लय सुन्न सक्नुहुनेछ।
हिरोज लोप्चन र चर्चित मोडल अन्जली अधिकारीको अभिनय रहेको भिडियोमा निर्देशन भने मौसम हिमालीले गरेका छन।करण चैसिरको छायांकन रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।गीतलाई विन्ध्यवासिनी म्युजिकले बजारमा ल्याएको छ ।
भिडियो हेर्नुहोस:

No comments:

Post a Comment